जेनजी आन्दोलनमा पक्राउ परेका युवाका आमाहरूको सिंहदरबार अगाडि धर्ना

जेनजी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका युवाहरूका आमाहरूले मंगलबार काठमाडौंको सिंहदरबार अगाडि धर्ना दिएका छन्।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका युनिक श्रेष्ठ, मिलन खत्रीलगायत युवाका आमाहरू धर्नामा सहभागी भएका थिए।
उनीहरूले पक्राउ परेका आफ्ना सन्तानको अवस्थाप्रति ध्यान दिन माग गर्दै धर्ना दिएका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


