२७ असोज २०८३ English
English

बेनी–जोमसोम सडक अवरोधपछि मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बेनी–जोमसोम सडक अवरोधपछि मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी
तस्बिर: रातोपाटी

मुस्ताङमा उत्पादित स्याउमध्ये हालसम्म ३० प्रतिशत मात्र जिल्ला बाहिर निकासी भएको छ।

असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो गएको र नदीले कटान गरेको थियो। त्यसका कारण बेनी–जोमसोम सडक दुई सातासम्म अवरुद्ध भएको थियो।

सडक अवरुद्ध हुँदा स्याउ निकासीमा असर परेको हो। यस कारण जिल्लामा उत्पादन भएको स्याउको ठूलो हिस्सा अझै बजारमा पुग्न सकेको छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 27 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार