७ कात्तिक २०८३ English
English

बंगलादेशका अलराउन्डर शमीम हुसेन एनपीएलमा लुम्बिनी लायन्सबाट खेल्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बंगलादेशका अलराउन्डर शमीम हुसेन एनपीएलमा लुम्बिनी लायन्सबाट खेल्ने
तस्बिर: रातोपाटी

बंगलादेशका क्रिकेटर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्।

लुम्बिनी लायन्सले आगामी सिजनका लागि उनलाई टोलीमा अनुबन्ध गरेको हो। शमीम ब्याटिङ अलराउन्डर हुन् र बायाँहाते आक्रामक ब्याटरका रूपमा चिनिन्छन्।

एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ। प्रतियोगिता नजिकिँदै गर्दा टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी राखेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 7 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार