११ कात्तिक २०८३ English
English

कामना सेवा विकास बैंकको खुद नाफा पहिलो त्रैमासमा करिब १७ प्रतिशतले बढ्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कामना सेवा विकास बैंकको खुद नाफा पहिलो त्रैमासमा करिब १७ प्रतिशतले बढ्यो
तस्बिर: क्लिकमाण्डू

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा बढेको छ। बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १६.९९ प्रतिशतले बढेको हो।

यस अवधिमा बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकको निष्क्रिय कर्जामा सुधार आएर प्रोभिजनिङ घटेपछि नाफा बढेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार