चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले विभागमा दिए उजुरी

दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी दिएका छन्।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले उजुरी दर्ता गराएका हुन्।
श्रम ऐनमा श्रमिकलाई चाडपर्व खर्च दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आफूहरूले चाडपर्व खर्च नपाएको भन्दै श्रमिकहरूले विभागमा उजुरी गरेका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


