सर्बियामा विद्यार्थी नेतृत्वको आन्दोलनसँग चुनावमा भुसिचले स्वीकारे हार

सर्बियाका लामो समयदेखि प्रभावशाली नेता अलेक्जान्डर भुसिचले आकस्मिक संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलनसँग हार स्वीकार गरेका छन्।
आइतबार भएको निर्वाचनमा विद्यार्थी नेतृत्वको विपक्षी समूह ‘स्टुडेन्ट्स लिस्ट’ले अग्रता लिएको थियो। यससँगै भुसिचको सर्बियाली प्रगतिशील पार्टी (एसएनएस) को १४ वर्ष लामो सत्ता यात्रामा विराम लाग्ने देखिएको छ।
भुसिचले हार स्वीकार गरेपछि सर्बियाभर उत्सव मनाइएको छ।
विद्यार्थी नेतृत्वको आन्दोलनले देशको राजनीति बदलेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

