अनशनको तेस्रो दिन डा. गोविन्द केसी इलाम अस्पताल भर्ना

इलाममा २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी इलाम अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई अस्पताल लगिएको हो।
शनिबार उनको अनशनको तेस्रो दिन हो। सत्याग्रहको तेस्रो दिनमा आइपुग्दा डा. केसी शारीरिक रूपमा शिथिल बनेका थिए।
डा. केसीले इलाममा २५औँ पटक सत्याग्रह सुरु गरेका हुन्। अनशनको तेस्रो दिन स्वास्थ्य अवस्था कमजोर देखिएपछि उनलाई उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


