कांग्रेस पदाधिकारीहरूको अनौपचारिक बैठक आज सानेपामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दैछ।
बैठक बिहीबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। पदाधिकारीहरू यो बैठकमा आन्तरिक छलफल गर्नेछन्।
बैठकमा समसामयिक घटनाक्रम र सरकारका पछिल्ला गतिविधिलगायतका विषयमा छलफल हुने खबरहबले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


