प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा लेखेको आरोपमा नेकपा नेता गोविन्द अधिकारी पक्राउ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन्। सामाजिक सञ्जालमार्फत गलत र भ्रामक सूचना फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
अधिकारी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध फेसबुकमा स्टाटस लेख्दै आएका थिए। गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको आरोपमा उनी पक्राउ परेको रातोपाटीले जनाएको छ।
उनलाई कास्कीबाट पक्राउ गरी गोरखा पुर्याइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


