१६ कात्तिक २०८३ English
English

प्रिमियर लिग: आर्सनलले १४ वर्षपछि एनफिल्डमा लिभरपुललाई १–० ले हरायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रिमियर लिग: आर्सनलले १४ वर्षपछि एनफिल्डमा लिभरपुललाई १–० ले हरायो
तस्बिर: नेपाल प्रेस

इङ्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा आर्सनलले लिभरपुललाई १–० गोलले पराजित गरेको छ।

खेलमा आर्सनलका लागि काई हार्भाट्सले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। यो जितसँगै आर्सनलले १४ वर्षपछि लिभरपुलको घरेलु मैदान एनफिल्डमा उसलाई हराएको हो।

यो जितपछि आर्सनलले अंकतालिकाको शीर्ष स्थान कायम राख्दै तीन अंकको अग्रता बनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार