६ कात्तिक २०८३ English
English

यस वर्ष दसैँमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घट्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
यस वर्ष दसैँमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घट्यो
तस्बिर: अनलाइनखबर

यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार दसैँका समयमा उपत्यकामा हुने सवारी दुर्घटनामा उल्लेख्य कमी आएको हो।

गत वर्षको दसैँमा उपत्यकामा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो। यस वर्ष दुर्घटनाको सङ्ख्या घटेको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनासँगै त्यसबाट हुने मानवीय क्षति पनि यस वर्ष घटेको ट्राफिक प्रहरीको भनाइ छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 6 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार