ओखलढुङ्गामा लत्रिएको तारबाट करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ५४ वर्षीया ठगमाया बास्तोला छन्।
उनको घर नजिकै रहेको बिजुलीको खम्बाबाट झरेको तारबाट करेन्ट प्रवाह भएको थियो। सोही तारबाट करेन्ट लागेर बास्तोलाको मृत्यु भएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

