३ कात्तिक २०८३ English
English

सडक सम्पर्क टुटेका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सडक सम्पर्क टुटेका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री
तस्बिर: राजधानी

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका ती बस्तीसम्म राहत सामग्री ढुवानी गर्न ड्रोन प्रयोग गरेको हो।

बाढीपछि सडकमार्गबाट पुग्न नसकिने अवस्थामा रहेका बस्तीका बासिन्दासम्म राहत पुर्‍याउन ड्रोनमार्फत ढुवानी गरिएको जनाइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 3 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार